महजोडीद्धारा रविभवनमा आई केयर सेन्टरको उद्घाटन

आर्टिष्ट खबर/ फागुन, काठमडौं ।

वरिष्ठ अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले मंगलबार रबिभवनमा सञ्चालनमा आएको आईकेयर सेन्टरको उद्घाटन गर्नुभएको छ । आँखाको उपचारको लागी  खोलिएको आई सि यु आइ केयर सेन्टरमा तीन जना अनुभवि डाक्टर प्रोफेसर डाक्टर सविना श्रेष्ठ, डाक्टर चुनु श्रेष्ठ, डाक्टर अपराजिता मनोरन्जनको संयुक्त लगानी छ ।

उद्घाटन गर्दै महजोडीका ‘म’ मदनकृष्ण श्रेष्ठले आँखाको सम्पुर्ण उपचारका लागी आई सि यु आइ केयर सेन्टरमा आउन सकिने भन्दै टिमलाई शुभकामना दिनुभयो । यस्तै महजोडीका ‘ह’ हरिवंश आचार्यले अस्पतालले राम्रो कामको सुरुवात गरेको र भोलीको दिनमा गाउँ, दुरुदराजका नागरिकलाई पनि सहजता हुने खालका काम गर्न सुझाउनु भयो । उहाँले अस्पतालले मुनाफा गरेको केहि अंश गाउँघरमा रहेर जसले धेरै पैसा लगाएर आँखाको उपचार गर्न सक्दैनन् उनीहरुका लागी काम गर्नुपर्ने बताउनु भयो ।

प्रोफेसर डाक्टर सविनाले आइ केयर सेन्टर आँखाको सबै खालको उपचार गर्ने थलो बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।  आइ केयर सेन्टरले दुई महिनासम्म सबै खालको सर्जरीमा दस प्रतिशत छुट दिनेछ । त्यस्तै ओपिडि चार्जमा एक हप्तासम्म चालिस प्रतिशतसम्म छुट पाईनेछ ।

यस आइ केयर सेन्टरले १५ जना स्टाफलाई रोजगारी दिएको छ । आँखा सम्बन्धि वालवालिकादेखी वृद्धवृद्धा सबै उमेर समुहका व्यक्तिहरूको उपचार गरिने आइ केयर सेन्टरले जनाएको छ ।

Video: