नारी दिवश बिशेष: ‘द डर्टी पिक्चर’ खेलेपछि डराएकी विद्या बालन

मुम्बई (एजेन्सी) ।

भारतिय निर्देशक मिलन लुथरियाको निर्देशनमा २ डिसेम्बर २०११ मा चलचित्र 'द डर्टी पिक्चर' सार्वजनिक भएको थियो । सिल्क स्मिताको जीवनीलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रमा अभिनेत्री विद्या बालनले मुख्य भूमिका निभाइन् । 'द डर्टी पिक्चर' जब प्रर्दशनमा आयो उनलाई एक प्रकारको डर उत्पन्न भएको उनी बताउछिन् । उनका अनुसार यो चलचित्र उनका अभिभावकले हेरेपछि कस्तो प्रतिक्रिया देलान भन्ने उनमा एक प्रकारको त्रास र लज्जा उत्पन्न भएको थियो। नारी दिवश बिषेशमा रहेर उनले एक भारतिय टिभिलाई इन्टरभ्यु दिँदै भनेकी छिन् । ''द डर्टी पिक्चर मा दिएको स्क्रीनिंगका कारण मलाई एकप्रकारको चिन्ता त्रास र लाज लागेको थियो । यस बारे मेरो अभिभावकले कस्तो प्रतिक्रिया जनाउँनुहोला भन्ने बारे म निकै चिन्तित थिए । उहाँहरुले हलभित्र चलचित्र हेरिरहँदा म बाहिर कुरिरहेकी थिए । जब मेरो बाबा हल बाहिर मेरो सामु मेरो कामप्रति ताली बजाउँदै आउनुभयो त्यो क्षण मेरोलागि निकै खुसी र गर्वको क्षण थियो ।''

जब चलचित्र सकियो उनका बुवा रोएका थिए । उनी पर्दामा आफ्नी मृतक छोरीलाई देखेर रोएका थिए ।

उनले थपिन । ''म एक नारी हुँ । तर आजसम्म मलाई मैले चाहेको कुनै काममा मेरो अभिभावकले रोक लगाउँनु भएको छैन । एक नारीले कुनै कदम उठाउन आफ्नो संस्कार रहनसहन र इज्जतलाई लिएर हजार पटक सोच्न पर्ने हुन्छ।किनकी पितृसत्तात्मकका कारण हरेक नारीलाई इच्छा लागेको काम समेत गर्न रोक लगाइन्छ । म आफूलाई भाग्यमानी ठान्छु । किनकी मेरो अभिभावकले मेरो कामप्रति मलाई विश्वास र सर्पोट गर्नु हुन्छ। व्यक्तिगत जिवन र व्यवसायिक जिवनबीचको फरक मेरो अभिभावकले राम्रोसँग बझ्नु भएको छ । यो साथ र सर्पोटको लागि धन्यवाद । र मलाई साथ सल्लाह सुझाव दिने सबै शुभचिन्तक हरुप्रति आभार ।''