‘तिमीसँगै हुने मन छ’मा नाजीरको इन्ट्री

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चैतको पहिलो हप्ताबाट फ्लोरमा निस्किने तयारीमा रहेको चलचित्र 'तिम्रै हुन मन छ' मा अभिनेता नाजिर हुसेन भित्रीएका छन्। दिवाकर भट्टराईको निर्माण तथा निर्देशन रहने यस चलचित्रमा यसअघिनै अभिनेत्री दीपिका प्रसाई र मुम्बईका रोहित सुचान्ती फाइनल भइसकेका थिए।

निर्देशक भट्टराइका अनुसार यस चलचित्रका छायांकार, कोरियोग्राफर  मेकअप म्यान सँगै टेक्निकल टिम पनि बलिउडबाट झिकाइदै छ। ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र प्रेम कथामा आधारित रहेर निर्माण हुनेछ। प्राप्त जानकारी अनुसार चलचित्रका अन्य कलाकारहरु भने केहि दिनपछि फाइनल गरिने छ।