रणबीरलाई कोरोना भएपछि आलियाले बर्थडे नमनाउने

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना पोजिटिभ देखिएपछि उनकी प्रेमिका आलिया भट्ट निकै चिन्तित छिन्। रणवीरलाई कोरोना भएको थाहा भए लगत्तै उनले पनि कोरोना टेस्ट गरिन् । उनको रिर्पोट भने नेगेटिभ आएको छ । हरेक इभेन्टमा सँगै देखा पर्ने यि जोडीले आउँदै गरेको आलियाको जन्मदिन खुब धुमधामले मनाउँने योजना गरेका थिए। रणबीर र आलियाले यस अवसरमा भब्य पार्टीको योजना गरेका थिए । तर रणबीरलाई अचानक कोरोना भएपछि आलियाले जन्मदिनको पार्टी स्थगित गरेकी छिन् । १५ मार्चमा २८ बर्षमा प्रवेश  गर्दै गरेकी आलियाको बर्थडे पार्टी रणबीर ठिक भएपछि मनाउँने उनले बताइन् ।

रणबीर क्वारेन्टाइनमा बसेपछि आलियाले आफू एक्लो महसुस गरेको बताएकी छिन्। उनले सामाजिक संजालमा आफू डाक्टरसँग परामर्श लिएर काममा पुन: फर्किएको बताएकी छिन् । ’ब्रह्मास्त्र’को निर्देशक अयान मुखर्जीसँग रणबीर र आलियाले चलचित्र ’ब्रह्मास्त्र’को लागी शूटिंग गर्दै थिए जुन अहिले होल्डमा छ।