२४ घण्टा नपुग्दै ट्रेन्डिङमा ‘मारुनी’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">महाशिवरात्रीको अवसर पारी युट्युबमा सार्वजनिक गरिएको चलचित्र 'मारुनी' सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै ट्रेन्डिङमा पर्न सफल भएको छ । फरक धारामा निर्माण गरिएको चलचित्रलाई दर्शकले खुब रुचाएका छन् । चलचित्रले दर्शकको पूर्णरुपमा सकारात्मक प्रतिक्रिया पाएको छ ।&nbsp;</p><p style="text-align: justify; ">बक्सअपिसमा भने औसत व्यवसाय गर्न सफल भएको यस चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्। साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको चलचित्रका निर्माता भने पुनम गौतम हुन्। पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।<br></p>