अन्जु पन्त र प्रमोद खरेलको आवाजमा ‘उडायो पछ्यौरी’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

चर्चित गायिक/ गायिका प्रमोद खरेल र अन्जु पन्तको आवाजमा ‘उडायो पछ्यौरी’बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा बाल.के न्यौपानेको शब्द तथा संगीत रहेको छ। जनता डिजिटल फिल्मस् द्दारा निर्मित गीतको भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठको अभिनय रहेको छ।

भिडियोमा सिरेन बरालको निर्देशन, सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन र मृत चापागाँइको सम्पादन रहेको छ । गीतको भिडियो बि.के क्रियसन नामक युट्युबद्दारा सार्वजनिक गरिएको हो ।

song: