‘छक्का पञ्जा’ टीमको होली बिशेष गीतमा जीतु मात्र अटाएनन्

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

चलचित्र 'छक्का पञ्जा सिरिज'की निर्देशक दिपाश्री निरौलाको आवाजमा 'धनियाँ के होली' बोलको होली बिशेष गीत सार्वजनिक गरिएको छ। निरज श्रेष्ठको संगीत र दिपनारायण राजवंशीको  शब्द रहेको उक्त गीत गाउँन दिपालाई सुमित खड्काले साथ दिएका छन्।

'छक्का पञ्जा' टीमद्दारा निर्मित उक्त गीतमा 'छक्का पञ्जा टीम'कै दमदार प्रस्तुती रहेको छ। दिपाश्रीले नै निर्देशन गरेको गीतको भिडियोमा दिपाश्रीसँगै दिपकराज गिरी, केदार घिमिरे, किरन केसी, शिवहरी पौडेल, जयनन्द लामा, रवि ढंगोल, सुमन गिरी अनुरागमानसिंह कुँवर लगायतको अभिनय रहेको छ। 'छक्का पञ्जा टीम' भनिरहँदा गीतमा जितु नेपाल भने देखिएका छैनन्। यसबाट यो टीमसँग जितुको राम्रो सम्बन्ध छैन भन्ने अनुमान गर्न सकिन्छ।