मेची महाकाली अभियानका लागि निस्किए धुर्मुस सुन्तली

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) टिम सहित मेची महाकाली घरदैलो अभियानको लागि निस्किएका छन्। यो टिम आज कंचनपुर प्रस्थान गर्नेछन् र भोलि चैत्र १० गते कंचनपुर बाट अभियान सुरु गर्ने बताएका छन् ।

रंगशाला निर्माण स्थल बाट त्यहाँका श्रमिक दाजुभाइहरुले बिदाई गर्दैगर्दा आफ्नो आम्दानीको केही हिस्सा रङशाला निर्माण अभियानका लागि स्वरुप ४ हजार ४ सय ५ रुपैयाँ दिएका छन् । यस दृश्यले केही बेर सबैलाई भावुक बनाएको थियो । उनीहरुले दिएको हौसला बोकेर आज यो टिम अभियानका लागि निस्किएका छन् ।

यस यात्रालाई सफलताको कामना गर्नुहुने सम्पुर्ण सुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिँदै सितारामले आभार व्यक्त गरे । अभियानका बारेमा हरेक अपडेट हाम्रो आर्टिस्ट खबरको युट्युब च्यानल र यहि फाउण्डेशनको आधिकारिक पेजमा गरिनेछ ।