नेपाली ‘अर्जुन रेड्डी’को लागि अडिसन सम्पन्न

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

सुपरहिट साउथ इन्डियन चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक 'कबिर सिंह'ले पनि बक्स अफिसमा सफलता पाएपछि अब यसको नेपाली रिमेक बन्ने भएको छ । यसकालागि काठमाण्डौमा अडिसन उत्साह पुर्वक सम्पन्न भएको छ । हजारौँले इमेल पठाएका मध्यबाट सयौँ यूवायूवतीले अडिसन दिएको निर्माणपक्षले जानकारी दिएको छ। कलाकारको छनोटपछि वर्कसप गरेर चलचित्रको छायांकन सुरु गरिने यस चलचित्रका निर्देशक विशाल सापकोटाले जानकारी दिएका छन् । नेपाली ‘अर्जुन रेड्डी’ पहिलो पटक विदेशी चलचित्रको अधिकार लिएर बन्न लागेको चलचित्र हो ।

यूवा फिल्मस्ले निर्माण गर्न लागेको यस चलचित्रका लागि यस अघि ज्योतिष तथा अभिनेता हरिहर अधिकारी र अभिनेता आर्यन सिग्देलले काम गर्न लागेको खुब चर्चा थियो । दुबै चलचित्रका लागि उपयुक्त नभएपछि केही दिन अघि देखि मुख्य पात्र छनोटको लागी राजधानीको एभरेष्ट फिल्म ऐकेडेमीमा अडिसन चलिरहेको थियो ।