‘जार’ मा सौगात र अनुपसँग बलिउडकी गीताञ्जली

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

अभिनेता सौगाल मल्ल र अनुपविक्रम शाही सिक्किम पुगेका छन्। उनीहरु आफ्नो अभिनय रहने चलचित्र 'जार'को छायाकंनको लागि सिक्किम पुगेका हुन् । २० दिने छायांकन बुधवारबाट सुरु हुदैछ । यस चलचित्रमा सौगात मल्ल र अनुपविक्रमको मुख्य भूमिका रहनेछ। सौगात र अनुपले यसअघि दूई चलचित्रमा एक साथ अभिनय गरिसकेका छन् ।

फुर्वा छिरिङ लामाले निर्देशन गर्ने ‘जार’मा स्क्रिप्टप्ले छिरिङकै रहेको छ। इन्द्र बहादुर राईको कथा लेखन रहेको चलचित्रमा गीताञ्जली थापा मुख्य भूमिकामा छिन् । उनले थुप्रै बलिउड चलचित्रमा पनि काम गरिसकेकी छिन् । निर्देशक लामाका अनुसार यो चलचित्र आउँदो वर्ष २०७८ सालकोदशैं र तिहार बीचमा प्रदर्शन गरिनेछ ।

फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने यस चलचित्र एक सत्य कथामा आधारित छ ।