कंगनाको जन्मदिनमा ‘थलाइवी’ ट्रेलर सार्वजनिक

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेत्री कंगना रनौटको मुख्य अभिनय रहेको चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक गरिएको छ। उनको जन्मदिनको अवसरपारी ट्रेलर सार्वजनिक गरिएको हो। तमिलनाडुकी जयललिताको बायोपिकमा निर्माण गरिएको यस चलचित्रको ट्रेलरमा जयललिताको अभिनयदेखि राजनीतिसम्मको यात्रा, एमजीआर र तत्कालीन तमिलनाडुका मुख्यमंत्रीसँगको उनको सम्बन्धबारे चित्रण गरिएको छ।

३ मिनेट २२ सेकेण्डको ट्रेलरले महिला सशक्तिकरणको झलक देखाएको छ । कंगनाको प्रत्येक संवादले महिलाको शक्ति देखाउँछ। केही संवाद र दृश्यहरूले कंगनाको 'मणिकर्णिका: द क्वीन अफ झांसी'को पनि सम्झना दिलाउँछ।

एल विजयले निर्देशन गरेको यो चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रर्दशन हुनेछ। विष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको चलचित्र अप्रिल २३ देखि प्रर्दशनमा आउँनेछ । चलचित्रमा  कंगनासँगै अरविन्द स्वामी, नासार, भाग्यश्री, राज अर्जुन र मधु बालाको पनि प्रमुख भुमिका रहेको छ।

video: