पुष्प र एलिशाको ‘जादू’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘जादू’ सार्वजनिक गरिएको छ । कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीत हो । हाल अष्ट्रेलियाको सिड्नीमा रहदै आएका शर्माको यस अघि ‘मुटु भरि देश बोकि’ बोलको राष्ट्र प्रति समर्पित गीत आइसकेको छ साथै कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भइसकेको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् । ‘जादू’ बोलको सार्वजनिक गीतमा नेपाली सांगीतिक क्षेत्रका नक्षेत्र राई ईज किङ्ग राजेश पायल राई तथा गायीका मेलीना राईको स्वर रहेको छ भने थूप्रै चर्चित गीतहरुका सर्जक नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वि नाम बनाएका वरिष्ठ संगीतकार आनन्द राईको संगीत रहेको छ । यसैगरि संगीत संयोजन महाराज थापाको रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा, सम्पादन विकास दाहाल, छायाँकन निसल पौडेल तथा दिपेन्द्र भट्टको रहेको छ । भिडीयोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ । साथै सो भिडियोमा महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत देख्न सकिनेछ । भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको हो ।

song: