फ्यानहरुको आशंका: के गर्भवती छिन् प्रियङ्का?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका प्रियङ्का कार्की र नायक आयुष्मान् देशराज जोशीको एक तस्विरलाई लिएर हाल सामाजिक संजाल निकै तातेको छ। प्रियङ्काले पति आयुष्मानसँग होली मनाएको एक तस्विर सामाजिक संजालमा शेयर गरेकी थिइन् । उक्त तस्विर हाल निकै चासोको बिषय बनेको छ ।कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा चर्चामा छ। उनका प्रायजसो सबै फ्यानले प्रियङ्का गर्भवती भएको अनुमान लगाएका छन् भने उक्त तस्विरको कमेन्टमा समेत उनीहरु आमाबावु बन्दैछन् भन्ने  प्रतिक्रिया आइरहेको छ ।

सिनेक्षेत्रमा कलाकारहरुले बिवाह गरिसकेपछि उनीहरु कहिले आमाबावु बन्छन् भन्ने बिषय निकै चासोको बिषय मानिन्छ। सधैँजसो सामाजिक संजालमा सक्रिय रहँने उनी हाल भने त्यती सामाजिक संजालमा सक्रिय नदेखिएका कारण उनका फ्यानहरुले आ-आफ्नो निजी धारणा राखेका छन् । चलचित्रका प्रोजेक्ट नभए पनि प्रायः उनी लाई म्युजिक भिडियो तिर छाइरहन्थिन् । यिनै कुरालाई आधार मान्दै उनको तस्बिरमा थुप्रै प्रशंसकले ह्याप्पि होली भन्नुको साटो गर्भवती भएको हो? भनी कमेन्ट गरेका छन् ।