‘लप्पन छप्पन २’,‘कृष्णलीला’लाई पन्छाउँदै ‘गुड फ्रेन्ड’ चैत २७ गते आउँदै (ट्रेलर)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

मित्रता,प्रेम त्यागको समिश्रण रहेको चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको यस चलचित्रमा सबिना कार्की, मुकेश ढकाल,राज सिंह,दीपक बिक्रम शाही,एलवी कटुवाल,बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री,भूमिका सापकोटा र राजन महर्जन लगायतको अभिनय रहेको छ ।

राज बहादुर शेनको निर्देशन रहेको चलचित्रमा बसन्त बर्मा,राज सिंह र पम्फा बर्माको लगानी रहेको छ। चलचित्र सह–निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा रहेका छन्। बिजी बर्मा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा संजय लामा बालको संगित र प्रवल प्रधानको सम्पादन रहेको छ। चैत्र २७ आउने भनिएको अन्य चलचित्र ‘लप्पन छप्पन २’,‘मनसँग मन’ र ‘कृष्णलीला’ पन्छिएका छन् ।

video: