एलिजा र लक्ष्मी ‘घिन्ताङ’बाट बाहिरिएपछि गौरवसँग केकीको रोमान्स

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

दीपक श्रेष्ठको निर्देशन रहने चलचित्र ‘घिन्ताङ’मा अभिनेत्रीको रुपमा लक्ष्मी बर्देवाको ठाउँमा केकी अधिकारी भित्रिएकी छिन्। यसअघि चलचित्रका लागी बर्देवा चलचित्रका लागी फाइनल भएकी थिइन्। लक्ष्मीको अन्य चलचित्रसँग सृड्युल जुधेपछि उनी चलचित्रबाट बाहिरिएकी हुन्।

केही समयअघि पूजाआजा गर्दै शुभ साइत गरी छायाँकनका लागि चलचित्र टीम फ्लोरमा जाँदै गर्दा निर्देशक श्रेष्ठलाई कोरोना देखिएपछि छायाँकन स्थगीत गरिएको थियो। हाल सबै सामान्यभएपछि छायाँकन पुन: थाल्दा मुख्य भूमिकामा रहँने लक्ष्मीको अन्य चलचित्रसँग यो चलचित्र जुध्न गएपछि उनको ठाँउमा  केकीसँग एग्रिमेन्ट गरेको  निर्देशक श्रेष्ठले बताए। घिन्ताङ’ बाट बाहिरिने लक्ष्मी पहिलो अभिनेत्री होइनन्। यसअघि एलिजा गौतमले यस चलचित्रबाट हात झिकिसकेकी छिन्। एलिजाले चलचित्र छाडेपछि दीपकले लक्ष्मीसँग चलचित्रकालागि एग्रिमेन्ट गरेका थिए। हाल भने चलचित्रमा  गौरव पहारीसँग केकीले रोमान्स गर्ने भएकी  छिन्।