कल्याणकारी कोषमा ‘श्री’को २५ हजार

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

चलचित्र पत्रकार संघले शुरु गरेको कल्याणकारी कोषका लागि अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘श्री’को टिमले २५ हजार रुपैंया सहयोग गरेको छ। राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सो सहयोग हस्तान्तरण गरेको हो । फिल्मकी निर्माता सबिता गुरुङले सहयोग रकम पत्रकार संघका अध्यक्ष दीनेश सिटौलालाई प्रदान गरिन्।

कार्यक्रममा चलचित्र ‘श्री’ शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको समेत जानकारी दिइयो । एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको फिल्म ‘श्री’ २७ चैत्रबाट प्रदर्शनमा आएको थियो। सविता गुरुङको निर्माण रहेको चलचित्रमा सन्दीप छेत्री र भोला सापकोटा, सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजाराम पौडेल, रवीन्द्र झा, सविता गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।