कोरोना कहरबीच बेनिशाको ‘प्रेमगन्ज’ छायांकनमा

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

हाल कोरोना फेरी पुर्णरुपमा सक्रिय हुँदै आएपछि बिभिन्न क्षेत्रमा यसको प्रभाव पर्न थालिसकेको छ। यस भाइसरले अन्य क्षेत्रसहित चलचित्र वृत्तमा पनि असर पारिरहेको छ। कोरोनाका कारण प्रर्दशनको तयारीमा रहेको चलचित्र स्थगीत हुनुका साथै फ्लोरमा निस्किएका चलचित्र समेत थन्किन थालेका छन्। तर कोरोनाको दोश्रो संक्रमण बढेपनि केही चलचित्रको छायांकनमा भने रोक लगाइएको छैन।

हाल चलचित्र ‘बाबरी’सँगै ‘प्रेमगन्ज’ नामक चलचित्रको छायांकन सुरु गरिएको छ। चौतारी ब्यानरमा निर्माण हुन लागेको ‘प्रेमगन्ज’को छायाकंन काभ्रेबाट सुरु गरी ४० दिनभित्रै काठमाडौंमा पनि खिचिने निर्माणपक्षको भनाई छ। बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान्त, सिमरन खड्का, सुप्रिया खनाल, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। संजय लामाको छायांकन, राजु फुयाँलको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा अनन्तमान श्रेष्ठ रहेका छन्।