दर्शकले रुचाए ‘सिलौटोमा चटनी’

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

गायक कुलेन्द्र विश्वकर्मा र गयिका समीक्षा अधिकारीको स्वर रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै गीतले खुब चर्चा पाइरहेको छ। गीतलाई दर्शकले रुचाएका छन्। गीतकार कस्तुप पन्तको शब्द तथा संगीत समावेश यस गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ।

यता गीतको भिडियोमा ज्योती मगर, प्रिती आले, रामजी खाँड, कुलेन्द्र विश्वकर्माको दमदार अभिनय रहेको छ । यी दई जोडीहरुको केमेष्ट्रिीलाई दर्शकले खुब रुचाएका छन् । शंकर वीसीले निर्देशन गरेको यस गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन र अमृत चापागाँइको सम्पादन रहेको छ।