कोरोना संक्रमण भएका मदनकृष्ण अस्पताल भर्ना

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

गएको वैशाख ६ गते कलाकार मदनकृष्ण श्रेष्ठ सहित उनको परिवारका पाँच जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो। हाल श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उनलाई निकै कमजोर महशुस भएपछि तीन दिनअघि देखि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। उनको परिवारका अन्य चार सदस्यहरुलाई भने अस्पताल भर्ना गर्नु परेको छैन।

यसबारे कलाकार हरिवंश आचार्यले जानकारी दिएका हुन्। 'मदन दाइले आफूले निकै कमजोर महशुस गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो। चिकित्सकका अनु्सार अब उहाँलाई एक दुई दिनमै डिस्चार्ज गर्ने बताइएको छ। अन्य सदस्यहरुलाई भने अस्पताल भर्ना गर्न परेको छैन।'

उनले श्रेष्ठलाई लिएर आत्तिन नपर्ने र अब छिटै अस्पताल बाट डिस्चार्ज गरिने जानकारी गराएका छन् ।