देवराजको नयाँ गीत ‘शराबी’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ वैशाख, काठमाडौँ ।

गायक देवराज न्यौपानेले नयाँ गीत् शराबी सार्वजनिक गरिएको छ ।  गीतमा राजन बी पोजेटिभको शब्द छन् भने संगीत गायक न्यौपाने आफ्रले भरेका छन् । गीतको एरेन्ज राहुल विश्वकर्माले गरेका छन् ।

हरेक साँझ शराब पिउने बानी भएको कुरा भिडियोमा देखाउन खोजिएको छ । गीतको भिडियो जनक पाण्डेयले निर्देशन गर्नुभएको छ । भिडियोमा रङ्गकर्मी राज न्यौपाने, दीप जङ शाही, दीपक सापकोटा, अश्मी बिक, सपना थापा, शिखा परियार, अभिषेक राणा, विजय पङगिनी र वसन्त पोख्रेलले अभिनय गरेका छन् ।

रिन्कु सापकोटाको सम्पादनमा रहेको भिडियोलाई विजय ताम्राकारले खिचेका हुन् । उक्त टिभी हेप्पी टाइम्स टिभी नामक युट्युब च्यानलमर्फत उक्त गीत सार्वजनिक गरिएको छ ।