आयुषा गौतमको बाल गीत ‘कति राम्री नानी’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बाल गायिका आयुषा गौतमको नयाँ गीत ‘कति राम्री नानी’ सार्वजनिक गरिएको छ ।&nbsp; ‘कति राम्री नानी ’ एक बाल गीत हो जसमा बुवा आमा को मायाको गुनगान गरिएको छ ।</p><p style="text-align: justify; ">शब्दसंगीत बुद्धि श्रेष्ठको रहेको&nbsp; ‘कति राम्री नानी ’ गीत दिपज्योति युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।&nbsp; सो गीतको एरेन्ज पवन वांग लामाले गरेको छन् । यसअघि बुद्धि श्रेष्ठको भाइरल&nbsp; कल्पना दाहालसंगको&nbsp; ‘यसपालिको दशैं ’ बोलको गीतलाई दर्शकले धेरै रुचाएका थिए ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/cgcaxJ5U3Es" width="640" height="360" class="note-video-clip"></iframe><br></p>