आदिकवि सम्झिँदै साहित्यिक कार्यक्रम

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">२०८ औँ भानुजयन्ती भर्चुअल रूपमा एक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।&nbsp; भूगोल साहित्य समाज, काठमाडौं, पाल्पा साहित्य समाज, तानसेन तथा पाल्पाली संगम, काठमाडौंको साहित्य विभागको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सहभागी साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्य र पाल्पाको सम्बन्धका विषयमा चर्चा गर्दै कवितावाचन गर्नुभएको थियो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा पदम न्यौपाने, सीता विष्ट कार्की, राजेन्द्रगोपाल सिंह, पुष्कर अथक रेग्मी, विनोद नेपाल, भागवत खनाल, नैना नेपाल ढकाल, शान्ता शाक्य, दिनेशविक्रम थापा, मुकुन्द अर्याललगायतको सहभागिता थियो । कार्यक्रम पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।</p><div style="text-align: justify; "><br></div>