कलाकार डंगोललाई सहयोग गर्न सरकारलाई कोमलको आग्रह

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">दुवै मिर्गौला फेल भएर उपचार गराइरहनु भएकी कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न राष्ट्रियसभा सांसद एवम् गायिका कोमल वलीले सरकारलाई आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै कोमलले पल्पसाको स्वास्थ्य उपचारमा सक्दो सहयोग गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको हो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">कोमलले राष्ट्र निर्माणमा कलाकारहरुको ठुलो योगदान भए पनि कलाकारहरुलाई समस्या पर्दा सरकारबाट खासै सहयोग नपाउने गुनासो समेत गर्नुभयो । पल्पसालाई पाँच वर्षअघि पहिलोपटक मिर्गौलाको समस्या देखिएको हो । तर, परिवारका कसैलाई पनि उहाले यसबारे जानकारी दिनुभएको थिएन ।&nbsp; दुई छोरीहरू समेत उहाको समस्याबारे अनभिज्ञ रहेको बताइएको छ ।&nbsp; तर डेढ महिनाअघि उहालाई सास फेर्न गाह्रो भएपछि मात्रै टिचिङ अस्पताल भर्ना गरिएको थियो । अहिले पनि पल्पसा अस्पतालमै उपचाररत हुनुहुन्छ ।&nbsp; हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् ।&nbsp;</p><div style="text-align: justify; "><br></div>