राशि रिजाल र खुमन अधिकारीको स्वरमा नयाँ तीज गीत सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका राशि रिजालले नयाँ तीज गीत सार्वजनिक गर्नुभएको छ । पछिल्लो समय गीतसंगीतको क्षेत्रमा सक्रिए रुपमा लाग्नुभएकी गायिका राशिको 'नौजाले भर्सेस बैमानी' बोलको गीतमा पुरुष गायकमा खुमन अधिकारीले साथ दिनुभएको छ ।&nbsp;</p><p style="text-align: justify; ">माया भण्डारीको शब्द रहेको गीतमा राजेश भण्डारीको संगीत रहेको छ । यस्तै रमेश सेन्चुरीको म्युजीक एरेन्ज रहेको छ । गीतको भिडियोमा भने लोकप्रिय गायक रामजी खाँणसँगै अनुशा भुसालले नृत्य गर्नुभएको छ । यस्तै भिडियोमा सरन थापा र यादव देवकोटा (सरापे)को पनि अभिनय रहेको छ । बिजय थापाको कोरियाग्राफि, रोशन भाटको छायांकन रहेको गीतको भिडियोलाई हुम गैरेले निर्देशन र सम्पादन गर्नुभएको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/xIS2p8Kig1w" width="640" height="360" class="note-video-clip"></iframe><br></p>