७ बर्षिय बालक अपर्ण परियारको आवाजमा छुवाछुत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाण्डौं ।

७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत 'छुवाछुत' गीतको भिडियो सार्वजनिक भएको छ  । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ  । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ  ।

अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । गीतको भिडियोमा , अर्जुन , अपर्ण , रितिका , सुजता , अमृतको अभिनय रहेको छ  ।

'छुवाछुत'  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।