मदनकृष्ण र मिलनको स्वरमा ‘सुनको कचौरी’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक भएको छ । ‘सुनको कचौरी बोलको गीतमा स्वर हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको छ ।

शब्द तथा संगीत राजनराज शिवाकोटीको छ । म्युजिक एरेन्ज राजन इशानले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठ स्वयं छन् भने उनलाई गौरी मल्लले साथ दिएकी छिन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । सम्पादन विकास दाहालले गरेका छन् ।

भिडियो