नेपाली कथानक चलचित्र ”यो मेरो दिल” को ”दिलमा तिमी” को पहिलो गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाण्डौं ।

नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को ”दिलमा तिमी ”को पहिलो गीत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन/ निर्देशन  र प्रस्तुति रहेको चलचित्रको गीत सार्वजनिक भएको हो । माया र प्रेमलाई गीतमा समेटिएको छ । प्रहलाद तिम्सिना र नित्या शिवाको गीतमा स्वर रहेको छ  ।

राहुल जेटली र प्रीतिका शर्मा मा फिचरिङ गरिएको गीत लाई नुवाकोटको रमणिय दृश्य हरुमा छायांकन गरिएको छ । बिबन तामाङ र दस बहादुर तामाङ को निर्माण, सुर्य बा तामाङ को सहनिर्माण र दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन र सन्तोष पराजुली को प्रकाश व्यावस्थापन रहेको छ ।

”दिलमा तिमी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।