थारु गीत ‘ओ सजन’ मा पल र कविताको प्रेमील भाव

आर्टिष्ट खबर/ असोज, काठमाडौ ।

नरेश जोगी र अन्नु चौधरीको थारु गीत ‘ओ सजन’बोलको गीत सार्वजनिक गरिएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमागायक स्वयम नरेशको शब्दतथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

यस म्युजिक भिडियोमा अभिनेता पलशाह र कविता रायफिचर्ड छन् । पल र कवितासंगै कृष्ण जोशीको पनिअभिनय भिडियोमा देख्न सकिन्छ । थारुभाषाको ‘ओ सजन’गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवादपनिबोलेका छन् । विभिन्नभाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्टदिएका छन् । यस गीतको भिडियोको बारेका बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामाकाम गर्ने मन छ ।’

बिक्रम चौहानले निर्देशनतथा कोरियोग्राफगरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमापनि देख्न सकिन्छ ।म्युजिक भिडियोमा पल र कविताको जोडी पनिजमेको छ । यो म्युजिक भिडियोको छायांकन अभिनेतापलशाहकै गृह जिल्लादाङमाभएको थियो । यस म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ । सम्पादन र कलर मिलनबिश्वकर्माको रहेको छ ।