दुर्गेश थापाले किने काठमाडौंमा आफ्नै घर

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली सांगितीक क्षेत्रका चर्चित गायक तथा मोडल दुर्गेश थापाले काठमाडौंमा घर किनेका छन् । गीतसंगीत क्षेत्रमा दशक बढी समय बिताएका दुर्गेशले काठमाडौंको धर्मस्थलीमा घर खरिद गरेका हुन् । लामो समयदेखी बनस्थलीमै भाडामा बस्दै आएका दुर्गेशले सांगितीक क्षेत्रकै आम्दानीबाट घर किनेको बताएका छन् ।&nbsp;दुर्गेशले ७ आना जग्गामा ब्यवस्थीत घर बनाएका छन् ।</p><p style="text-align: justify; ">दुर्गेशले घर किनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा खुसी साटेका छन् । उनले छोरा पाएको ८ महिनामा पुगेसँग जीवन अझ ब्यवस्थित बनाउन खोजको बताउँदै लेख्नुभएको छ, 'मेरो छोरा ठिक ८ महिना पुगेसङ्गै जिवनलाई अझ व्यवस्थित बनाउने क्रममा आफ्नै निवास लिएको छु । यहाँसम्म आईपुग्न मलाई सधै साथ सहयोग दिने मेरो परिवार,दर्शक भगवानप्रती आभारी छु ।'</p><p style="text-align: justify; ">दुर्गेश थापा एक इन्टरटेनर हुन् । उनले थुप्रै गीत पनि गाएका छन् । उनले गाएका अधिकांश गीतले चर्चा पाउँछन् । उनी विवादमा परिरहने गायकमा पनि पर्छन् । दुईदिन अघिमात्रै बहिस्कार गीत सार्वजनिक गरेका दुर्गेशलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिस्कार गर्ने चेतावनी दिइरहँदा उक्त गीत नै बनाएका थिए । यसअघि पनि गीतकै कारण पटकपटक विवादमा परिरहन्छन् ।&nbsp;</p>