राजु परियारसँगै ६ जनाको स्वरमा रहेको ‘दशैं आयो’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यसबर्षको वडा दशैं नजिकिदै गर्दा दशैं बिशेष गीत सार्वजनिक भइरहेका छन् । यसैबिच ६ जनाको स्वरमा रहेको नयाँ गीत 'दशैं आयो' सार्वजनिक गरिएको छ । राजु परियार, शान्तिश्री परियार, अर्जुन सापकोटा, कृष्ण गैरे, दीपिका बयम्बु, गीता सेञ्चुरीको स्वर रहेको गीतमा हुम गैरेको शब्द रहेको छ भने नन्दु परियारको लय रहेको छ ।

गीतको भिडियोमा पनि थुप्रै कलाकारले अभिनय गरेका छन् । हुम गैरेकै निर्देशन र सम्पादन रहेको भिडियोमा राजाराम सिंखडाको कोरियाग्राफि छ । भिडियोमा आयुष्मा कार्की, बबिन ठकुरी, राम ठकुरी, राजाराम सिंखडा, मन्जिला बुढाथोकी, नवराज अधिकारी लगायतको नृत्य रहेको छ । भिडियो बिहानी क्रिएसनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Video: