“काभ्रे फेस्ट-सिजन २” भव्यता का साथ सम्पन्न

आर्टिष्ट खबर/ असोज, काठमाडौं।

बागमती प्रदेश काव्रे को बनेपा सहर मा एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो अर्को कार्यक्रम “काभ्रे फेस्ट-सिजन २” भव्यताका का साथ सम्पन्न गरेका छन्।  उक्त कार्यकम असोज को ९ गते बनेपा को अरनिको पार्टी भेनु मा पनौती नगरपालिका का नगर प्रमुख (मयोर)भिम न्योपाने ज्यु को प्रमुख उपस्थितिमा सम्पन्न भएको हो। यस काभ्रे फेस्ट-सिजन २ को उपाधि मिस सुजाता तिमल्सिना र प्रेरणा तामांग ले हासिल गरेका छन् भने आचल अधिकारी (प्रथम),सेलिना श्रेष्ठ (दोस्रो) र अनुभव श्रेष्ठ (तेस्रो) भएका छन् सथौ अन्य सबैले विभिन्न विधामा उपाधि हासिल गरेका छन्।

यस कार्यक्रमका स्पेसल अथिति समाज सेवी, युवा राजनीतिज्ञ का साथै ब्यबसायी रत्न कुश रंजितकार, सौन्दर्य कलाकर्मी रुश्का बैद्य ,तुलिप होम का संचालक मायाँक राज्गदिया , राष्ट्रिय मोडलिङ् संघ का अध्यक्ष दिनेश शाही ,गायक सुनिल कटुवाल, गायिका श्रद्धा प्रसाई, गायिका प्रशना पाण्डे ,प्रकाश बोलखे का साथै धेरै उचच श्रेणीका ब्यक्तिक्वो बाक्लो उपस्थिति रहेको थियो। काभ्रे फेस्ट,युवा (युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित (अबिबाहित) ,महिला (पुरुष) दुवैले गरि अन्तिम मा १६ जना ले र्याम्प  वालक गरेका छन्।  उक्त कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ब्रेवेरी (टुबोर्ग), सह प्रायोजक भीनि नेपाल (फोग्ग), तुलिप होमे अपलाइन्सेस, रोयल्स  त्याग (विसकि), मेटस वाइन, नेबिको बिस्कुस्ट्स नेपाल, सिल्क हेयर, रोयल लाउन्ज ७ बार र प्राइम नुडल्स ७ फुड्स (म्यारोन) रहेको थियो ।

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट-सिजन २”अन्तिम चरण काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन Covid-19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम को उधघोसन अनुष्का नेपाल ले गरेकी छिन् भनि यस एल एंड एन मोडेल एजेंसी का कार्यकरी निर्देसक नितिन कायस्थ ले जानकारी दिनु भयो। कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डे का साथै उक्त कार्यक्रम मा कोरियोग्राफि संगीता श्रेष्ठले गरेकी थिइन।