रचनालाई समय मिलाउनै गाह्रो

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पछिल्लो समयकी लोकप्रिय र ब्यस्त गायिका हुन् रचना रिमाल । उनले ब्यस्त हुँदा दिनमा चारवटा सम्म गीत रेकर्ड गराएकी छिन् । अहिलेपनि दिनमा कहिले काँही दुईवटा सम्म गीत रेकर्ड हुने बताउँछिन् । युवापुस्तामाफ लोकप्रिय रचनालाई समय मिलाउन सास्ती परेको छ ।

दैनिकजसो गीत रेकर्डसँगै प्रेसमिट तथा अन्तर्वार्ताहरुमा समय मिलाउनका लागी निकै गाह्रो भएको रचनाले बताएकी छिन् । ‘महिनौं देखी गीत रेकर्डका लागी मलाई कुरिरहेको हुनुहुन्छ । रेकर्डमा समय दिनै पर्यो ।

अनि आफूले गाएका गीतको पत्रकार सम्मेलन हुन्छ त्यहाँ पुग्नुपर्छ । फेरी बिभिन्न मिडियामा अन्तर्वार्ताका लागी हुन्छ, कतै नाई भन्न सक्दिन ।’ रचनाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । ‘कहिले काँही एकघण्टा लाग्छ भन्ने गाउँमा दुईतिन घण्टा लागेको हुन्छ अनि सबैतिरको सेड्युल बिग्रिन्छ ।’

गायिका रचना पछिल्लो समयकी चल्तीकी गायिका हुन् । बिशेष गरी गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’बाट आएकी गायिका हुन् । रचनाले गाएका गीतहरु मध्ये ‘फोटो फिरिममा, उनको प्रिती, एक चिम्टी सिन्धुर, सुनन पियारी, मिनिरल वाटर, रुमाल चिनो’ लगायतका गीत चर्चामा आएका छन् ।

Video Interview: Click Here