लाहुरे रोधीमा गायिका कालिकाको जन्मदिन सेलिब्रेशन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी गायिका कालिका रोका मगरले शुक्रबार आफ्नो जन्मदिन मनाउनु भएको छ । काठमाडौं गोंगबुस्थित लाहुरे रोधी घरमा साँझ केक काटेर आफ्नो जन्मदिन मनाउनु भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">कालिकाको जन्मदिनमा लोकक्षेत्रमा थुप्रै कलाकर्मिको उपस्थिती थियो । केक काट्दै गायिका कालिकाले आफूलाई प्रत्यक्ष, फोन तथा सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । कालिकाले गाएका दर्जनौं गीतमध्ये मनकी रानी, गोरखा दरबार, बत्ति मधुरो लगायतका गीत लोकप्रिय छन् । कालिका प्रत्यक्ष दोहोरीमा पनि राम्रो गाउन सक्ने गायिकामा पर्नुहुन्छ ।</p>