एउटै भिडियोमा पल र आकाशसँग सरोज खनाल

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गजलकार सुरेश वाग्लेको गजल’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक गरिएको छ । उहाले गजल लेख्नको यात्राआरम्भ गरेको गजललाई नयाँपनदिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । आफ्नो पहिलो गजलभएकाले यो वाग्लेकोमनको नजिकै छ । उनले यसलाई विद्यार्थी जीवनमैकोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएकाथिए । यसमा स्वर र संगीतशिव परियारको रहेको छ ।

यहीगीतमार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिकगीतमा स्वरतर्फ गायक परियार प्रथमहुन सफलभएकाथिएभने गीतपनिउतिकै सफलबनेको थियो। ‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमाखुबै बजेको गीतअझ यो जगल हो । तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहितगीतबजारमाल्याएकाहौं’, गजलकार वाग्ले भन्नुहुन्छ, ‘पहिले जस्तै अबपनिदर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ ।’

‘यसै गजलले मलाइ लेख्नको संसारमाचिनाउनुका साथै मार्गहरु समेत प्रसस्त गर्यो’ गजलकार वाग्ले थप्छन,’ यसको मिठास उस्तै र भिडियोलाई समयसापेक्ष बनाउने कोसिस गरेका छौँ ।’ सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पलशाह, आकाशश्रेष्ठ र मोडल तथाकलाकार प्रमिलाकार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशकनिकेश खड्काले तयार पारेकाहुन्। निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपालीगजलक्षेत्रसँग जाडिएको र पृथकइतिहाँस बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुतगरिएको बताए । उनले आफ्नाअन्य सृजना जस्तै यस भिडियोलाई पनिदर्शक स्रोताले मन पराइदिनुहुनेमाविश्वास व्यक्त गरे ।

यस्तै भिडियोमाअभिनय गरेका अभिनेता सरोज खनाल, पलशाह, आकाश खड्का र प्रमिलाकार्कीले पनि एउटा ऐतिहासिक गीतगजलसँग जोडिएर कामगर्न पाएकोमा खुसी व्यक्त गरे । ‘जति बिर्स्यौ तिम्रो याद’ एउटा मिठो साङ्गीतिक कोशेली भएकाले सबैले रुचाइदिनुहुने कलाकारहरूको विस्वास छ।  ’नेपाली वेबसाइट’को ’अफिसियल यूट्यूव’बाट सार्वजनिकगीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ ।

Video: