पल शाह र साक्षी लम्साल ‘सोल्टा सोल्टीनी’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको नयाँ गीत ‘सोल्टा सोल्टीनी’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रकाश तामाङ तितुङ र गायिका सुजिता योन्जनको स्वर रहेको छ । यस्तै गीतमा शब्द तथा संगीत प्रकाश तामाङको रहेको छ ।</p><p style="text-align: justify;">भिडियोमा पल र साक्षीको नृत्य देख्न सकिन्छ । साथै भिडियोमा प्रिय प्रधान, आकांक्षा तामाङ, सिता प्याकुरेको लगायतको अभिनय रहेको छ । गीतमा सम्पादन तथा निर्देशन जिवन थापाको रहेको छ भने, छायांकन दिर्घ गुरुङले गरेका हुन् ।</p><p style="text-align: justify;"><iframe frameborder="0" src="//www.youtube.com/embed/uztMyFUfqZY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>