सन्चितालाई ‘भयौ परदेशी’बाट बेष्ट मोडलको अवार्ड

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> लोकप्रिय मोडल सन्चिता शाहीले बेष्ट मोडलको अवार्ड पाउनु भएको छ । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा <b><a href="https://www.youtube.com/watch?v=IxUoM_4FIQ4" target="_blank">'भयौ परदेशी' </a></b>गीतबाट बेष्ट मोडल (महिला) तर्फको अवार्ड प्रदान गरिएको हो । यसअघि सन्चिताले पाँच वटा अवार्ड पाइसक्नुभएको छ भने यो छैठौं अवार्ड हो ।&nbsp;</p><p style="text-align: justify; ">नेपाली म्युजीक भिडियोको क्षेत्रमा तीनसयको आसपासमा अभिनय गरिसक्नुभएकी सन्चिताले अवार्ड पाउँदै गर्दा खुसी ब्यक्त गर्नुभयो । यस्तो किसिमका अवार्डले काम गर्न थप उर्जा प्रदान गर्ने सन्चिताको भनाई छ ।&nbsp;</p>