निबन्धकृति ‘अभिवन्द्य’ प्रकाशनमा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">निबन्धकार श्रीओम श्रेष्ठ रोदनको निबन्धकृति ‘अभिवन्द्य’ प्रकाशनमा आएको छ । पछिल्लो तीन दशकदेखि निबन्ध लेखनमा क्रियाशील श्रीओम रोदनको यो सातौँ निबन्धकृति हो ।&nbsp;</p><p style="text-align: justify; ">हालै प्रकाशित यस कृतिमा साहित्य, कला, संस्कृतिसँग जोडिएका करिब ४१ जना स्रष्टाहरूमाथि लेखेका निजात्मक निबन्धहरू समेटिएका छन् । यस निबन्धसंग्रहलाई पल्लव प्रकाशनले प्रकाशित गरेको छ ।</p><p style="text-align: justify; "><br></p>