गायिका रचना रिमालले सुरु गरिन् सांगितिक शिक्षाको क्लास

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालले औपचारिक रुपमा सांगितिक शिक्षा लिन सुरु गरेकी छिन् । नेपाली सांगितीक क्षेत्रमा प्रवेश गरेको छोटो समयमी दर्जनौं गीत लोकप्रिय भएसँगै रचनाको ब्यस्ता निकै बढेको थियो । हिजो (मंगलबार)बाट गुरु चन्डी प्रसाद काफ्ले सँगै औपचारिक रुपमा सांगितकी शिक्षा सुरु गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी छिन् ।&nbsp;</p><p style="text-align: justify; ">नेपाल आइडल सिजन ३ मा गएर बाहिरिएकी रचनाले गाएका मध्ये 'फोटो फिरिममा, उनको प्रिती, सुनन पियारी' लगायतका गीत हिट छन् । सानो उमेरमै मिठो स्वर भएको भन्दै बिभिन्न अनलाइन मिडियाका अन्तर्वार्ताबाट चर्चामा आएसँगै रचनाको ब्यस्तता बढेको थियो ।&nbsp;</p>