रमेश प्रसाईंलाई पुत्री लाभ

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहले छोरीलाई जन्मदिएका छन् । आज (मंगलबार) बिहान ७ बजेर ३० मिनेट जाँदा बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरीलाई जन्मदिएकी हुन् । आमा र छोरीको स्वास्थ्य सामान्य रहेको रमेशले जानकारी दिएका छन् ।

१ बर्ष अघि रमेश र नन्दाले बिवाह गरेका थिए ।