सुजाता केसीको ‘कुरा सिधा छ’ ले चर्चा बटुल्दै

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायिका सुजाता केसीको तीनदिन अघि सार्वजनिक नयाँ गीत  ‘कुरा सिधा छ’ले सकारात्मक प्रतिक्रिया बटुल्दैछ । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुजाता र अलिफ खानको स्वर छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ भने गीतको भिडियो सुजाताले सुजाता केसि अफिसियल युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरेकी हुन् । गीत सार्वजनिक भएसँगै आइरहेका सकारात्मक प्रतिक्रियाले खुसी दिएको सुजता बताउँछिन् ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो । भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।