विनोद केसी अभिनित प्रेमगीत सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

लामो समयदेखि विभिन्न हाँस्य टेलीफिल्म, टेलीफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन् ।

उनै विनोदका शब्द रचनामा अदृश्यभित्रको लजावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत रहेको छ। प्रेम  कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन्। कथानक म्युजिक भिडियोको कथा र  निर्दशन पनि विनोदले नै गरेका छन्। केसीले आप्mनो यो पछिल्लो म्यृुजिक भिडियो राजधानीको वसन्तपर दरबार, रानीपोखरी, धरहराजस्ता पूरातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायाँकन गरेका छन् ,

गीतमा प्रेमीले आफे प्रेम र प्रेमीकाको बयान गर्ने क्रममा भनेका छन् । म्युजिक भिडियोमा किरण चौसिरको छायाकन  तथा राज कुमार मगरको सम्पादन रहेको छ। भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो।