रजिना र युनिसको ‘बैना रुमाल’लाई सकारात्मक प्रतिक्रिया

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">एकसाता अघि सार्वजनिक नयाँ गीत 'बैना रुमाल'ले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गायिका रजिना रिमाल र गायक युनिस शाहीको स्वर रहेको उक्त गीतमा शब्द र संगीत पनि युनिसकै रहेको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा पछिल्लो समयकी ब्यस्त मोडल गरिमा शर्मा र निरन्जन प्रधानको अभिनय रहेको छ । यस्तै सुरत हुमागाईं र गोमा न्यौपानेले दिएका छन् । हरि हुमागाईंको भिडियोमा निर्देशन रहेको गीतको भिडियो क्रीएतिभ ह्याट्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/JVB8iMt1lS0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>