र्‍यापर लाउरे पोखराबाट पक्राउ

...

<pre><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp; &nbsp;</b></pre><p>चर्चित र्‍यापर आशिष राना ुलाउरेु पोखराको न्युरोडबाट पक्राउ परेका छन् । बुधबार राति लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार ुलाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरिएको हो ।&nbsp;</p><p>'उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।' एसपी थापाले भने । एसपी थापाले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।</p>