पुस्कलको ‘तिम्रो थर मेरो थर’ गीत युट्युव ट्रेन्डिङमा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक पुस्कल शर्माको नयाँ गीत 'तिम्रो थर मेरो थर' नेपालको युट्युव ट्रेन्डिङमा प्रवेश गरेको छ । दुईदिन अघि सार्वजनिक उक्त गीतलाई अहिलेसम्म युट्युवमा झण्डै २ लाख पटक हेरिएको छ । अहिले यो गीत ३१ औं ट्रेन्डिङमा रहेको छ ।&nbsp;गीतमा स्वरसँगै शब्द, संगीत पुस्कलकै रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा पुस्कलसँगै सबि शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशनपनि पुस्कल आफैले गरेका हुन् भने अजय रेग्मीले भिडियो खिचेका छन् । यस्तै दीपक बिष्टको सम्पादन रहेको छ । भिडियोमा अभिनय गरेकी सबि पुस्कलकी श्रीमती हुन् । सबिसँग पुस्कलले एकबर्ष अघि नै बिहे गरिसकेका थिए । मिडियामा आफ्नो बिवाहको बिषयमा नबोल्ने पुस्कलले दुई परिवारका बिच बिवाह गरिसकेका छन् । उनीहरुले केहि समयको माया प्रेमपछि बिवाह गरेको बुझिएको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/X7MaJST_AKI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>