चलचित्र ‘परस्त्री’ बन्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र 'परस्त्री' निर्माण हुने भएको छ । यो चलचित्रलाई शर्मिला पाण्डेयले निर्माण गर्न लागेकी हुन् भने चलचित्रलाई सुरज पाण्डेयले निर्देशन गर्दैछन् । सुरजले निर्देशन गर्न लागेको यो पहिलो चलचित्र हो । सुरज चलचित्र ‘लभ लभ लभ’बाट कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका थिए ।&nbsp;</p><p style="text-align: justify; ">शुक्रबार काठमाडौंमा आयोजीत कार्यक्रममा चलचित्रमा मुख्य नायकको रुपमा कोशिश क्षेत्री रहने जानकारी दिइयो । साथै अन्य कलाकार अडिसनबाट लिइने पनि जानकारी गराइयो । निर्देशक सुरजले डार्क थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताए । चलचित्रका लागि एक पुरुष र दुई महिला कलाकारको आह्वान समेत गरिएको छ । मुख्य कलाकार अडिसनबाट छनोट हुनेछन् ।</p><p style="text-align: justify; ">&nbsp;</p>