थारु गीत ‘ओ सजन २’ सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

थारु भाषाको गीत ‘ओ सजन २’ सार्वजनिक गरिएको छ । तीनमहिना अघि सार्वजनिक ओ सजन गीतको सफलता पछि दोस्रो सिक्वेलको रुपमा सार्वजनिक गरिएको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीतको भिडियो प्रिमियरसँगै भिडियोका कलाकारहरुसँग अन्तक्र्रिया गराएको थियो ।

नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको यस गीतमा नरेशले नै शब्द तथा संगीत भर्नुभएको छ । थारु भाषाको गीतलाई पनि दर्शक स्रोताले निकै रुचाउने भएकाले एकपछि दोस्रो सिक्वेल पनि निर्माण गरेको गायक नरेशले बताउनुभयो । यस्तै भिडियोमा नायक पल शाह र कबिता रायको अभिनय रहेको छ । पहिलो भिडियोमा पनि यी दुबै कलाकारले अभिनय गर्नुभएको थियो ।

नायक पलले थारु गीतमा पनि आफूलाई सम्पुर्ण दर्शकले उत्तिकै माया गरिदिएकोमा धन्यवाद दिनुभयो । साथै उहाँले यसगीतले थारु संस्कृति झल्काउने पनि बताउनुभयो । कलाकार कबिताले पनि पलसँग अभिनय गर्न पाउँदाको खुसीको क्षणलाई सम्झिनुभयो ।