राजु परियार र पुजा क्षेत्रीको ‘निदमा झुल्याछु’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक राजु परियार र गायिका पुजा क्षेत्रीको स्वरमा नयाँ लोक दोहोरी गीत 'निदमा झुल्याछु' सार्वजनिक गरिएको छ । गायिका पुजाकै युट्युव च्यानलबाट सार्वजनिक गीतमा पुजाकै लय तथा शब्द रहेको छ । म्युजीक एरेन्ज सुनिल परियारको रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा पनि गायक राजु र गायिका पुजासहितको टिमलाई देख्न सकिन्छ । शिब बिकले निर्देशन गरेको भिडियो शिब न्यौपानेले खिचेका हुन् भने राजेश कुमारको सम्पादन छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/Xf-F2Sh81uM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>