गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

'स्वर कोकिला' उपमाले चिनिनु भएकी प्रसिद्ध भारतकी गायिका लता मंगेशकरको निधन भएको छ । ९२ बर्षिय लताको आज सरस्वती पूजाकै दिन निधन भएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । कोरोना संक्रमण भएपछि उहालाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उहाले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उहाले थुप्रै नेपाली गीत पनि गाउनु भएको छ ।