डान्सर राहुल शाहले छिट्टै बिहे गर्दै (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यो अन्तर्वार्तामा लोकप्रिय डान्सर राहुल शाहले पहिलो पटक आफ्नो प्रेम र बिवाहको बारे बोलेका छन् । प्राय म्युजीक भिडियोमा सँगै देखिने राहुल शाह र एलिसा शर्मा प्रेममा रहेको चर्चा पनि चल्ने गरेको थियो । तर राहुलले आफ्नो अर्कै प्रेमिका भएको खुलाएका छन् । उनले बिहे गर्ने तयारीमा रहेको समेत बताए ।

त्यसपछि हामीले अगाडी सोध्यौं, के तपाईले बिहे गर्न लाग्नुभएको प्रेमिका यसै नेपाली म्युजीक भिडियो क्षेत्रको हुनुहुन्छ ? यति मात्रै होइन, राहुलले अर्को अचम्मको कुरा सुनाए, के बिहे गरेपछि तपाईको श्रीमती म्युजीक भिडियो म पनि खेल्छु भन्नुभयो भने तपाईले खेलाउने कि नाई ? भन्ने प्रश्नमा त्यस्तो भयो भने डिर्भोस दिन्छु समेत भने ।

धेरै भिडियोमा सँगै काम गरेका राहुल र अलिसा निकै नजिकका साथी पनि हुन् । तर राहुलले गरेका कुरा सुन्दा आज अलिसा अचम्ममा परिन्, किनकी प्रेम र बिहेका बिषयमा राहुलले खासै कुरा गरेका थिएनन् .।

कुरा गर्दै जाँदा नाम पनि सोध्ने प्रयास गर्यौं । अलिसाले पनि राहुलको प्रेमिकालाई भेटेकी रहिछन् । राहुलले भने यो भन्दा धेरै कुरा नगरौं भनिरहेका थिए ।

एक साता अघि सार्वजनिक सुटुक्कै बोलको गीतमा राहुल र अलिसाले तीनबर्ष पछि सँगै काम गरेका हुन् । समिर आचार्य, जेनिशा गौम र राजेन्द्र भट्ट अर्थात मिस्टर आर्जेको स्वर रहेको सुटुक्कै गीतमा नवराज कलौनीको शब्द रहेको छ भने मिस्टर आर्जेकै संगीत छ । अर्को कुरा गीतको भिडियोमा एउटा पनि नराम्रो कमेन्ट नआउँदा राहुललाई टेन्सन परेको रहेछ । अन्य कलाकार नेगेटिभ कमेन्ट नआए हुन्थ्यो भन्ने चाहान्छन् भने राहुल चाँही नेगेटिभ कमेन्टले आफूलाई सहि बाटोमा हिड्न मद्धत गर्ने भन्दै नेगेटिभ कमेन्टको पर्खाईमा छन् ।

भिडियो रिपोर्टः (Publishing at 6:00AM)