परदेशिएका युवाको पिडामा ‘बिरानो देश’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">तीनै परदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको&nbsp; गीत 'बिरानो देश' सार्वजनिक गरिएको छ । परदेशिएका पति र स्वदेशमा रहेकी पत्नीको कस्तो मनोभाव र मनोदशा रहन्छ भन्ने कुरा गीतको अडियोमा स्पष्ट सुन्न सकिन्छ। गीतमा परदेशमा पुगेका एक युवाले आफ्नो देश र परिवार सम्झेर जीवन नै गुमाउने डर बीचमा बिताइरहेको जीवन दर्शाइएको छ ।</p><p style="text-align: justify; ">ड्रिप चाम्लिङ्गले लेखेका शब्दमा विश्व नेपालीको आवाज र सुरेश अधिकारीको संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियो निकै आकर्षक र मनछुने बनेको छ। सनम कठायत र रोश्नी कार्कीको अभिनयले भिडियोमा थप प्राण भरेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/m709Dt5X9p0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>